काठमाडौँ। नवनियुक्त ३४औँ प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले नागरिकमा डर होइन, भरोसा पैदा हुने गरी नेपाल प्रहरीले काम गर्नुपर्ने बताएका छन्। बुधबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा बोल्दै...
नागरिकमा डर होइन, भरोसा जगाउने गरी काम गर्छु : नवनियुक्त आईजीपी केसी

Read Complete Original Article
Published originally on रातोपाटी






