नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ ले डिजिटल अभिलेखसँग विवरण मिल्ने सेवाग्राहीलाई स्थानीय तहको सिफारिस बिनै नागरिकताको प्रतिलिपि दिने व्यवस्था गरेको छ। नियमावलीको नियम १६ ख को उपनियम (३) अनुसार वैयक्तिक विवरण ‘नागरिकता सूचना व्यवस्थापन प्रणाली’ र जैविक विवरण ‘राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली’ सँग रुजु भएमा सिफारिस आवश्यक पर्ने छैन। नियमावलीले बसाइँ सरेकै ठाउँबाट […]
नागरिकताको प्रतिलिपि लिन सहज: विवरण डिजिटल प्रणालीमा मिले सिफारिस नचाहिने

Read Complete Original Article
Published originally on समयपोष्ट



.jpg)

