नागढुङ्गा सुरुङमार्गमा नगद भुक्तानी हटाउने तयारी, आरएफआईडी कार्ड अनिवार्य गर्न सुझाव

काठमाडौं । नागढुङ्गा–नौबिसे सुरुङमार्गमा आगामी तीनदेखि छ महिनाभित्र आरएफआईडी प्रविधिमार्फत मात्रै टोल शुल्क भुक्तानी गर्ने व्यवस्था लागू गर्न सरकारलाई सुझाव दिइएको छ ।पूर्वाधार विकास समितिले नगद भुक्तानीका कारण टोल संकलनमा ढिलाइ हुने र सवारीसाधनको लामो लाइन लाग्न सक्ने भन्दै विद्युतीय भुक्तानी प्रणालीलाई अनिवार्य बनाउन सुझाव दिएको हो ।सुरुङमार्गको स्थलगत अवलोकनपछि समितिका सभापति आशिष गजुरेलले सडक विभाग र सडक बोर्ड नेपाललाई समयसीमा तोकेर आरएफआईडी प्रणाली पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह ग
Read Complete Original Article
Published originally on आइसिटी समाचार






