काठमाडौं । सिद्धार्थ बैंकले नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा एन–ट्याग सेवा सञ्चालनमा ल्याएको छ । सडक बोर्ड नेपालको सहकार्यमा सुरु गरिएको यो सेवाबाट अब सवारी चालकले टोल बुथमा नरोकीकनै टोल शुल्क तिर्न सक्नेछन् । यो सेवा निजी तथा व्यावसायिक चारपाङ्ग्रे सवारीसाधनका लागि उपलब्ध हुनेछ । सवारीसाधनको अगाडिको सिसामा विद्युतीय स्टिकर टाँसेपछि टोल बुथमा पुग्दा टोल शुल्क स्वतः कट्टा […]
नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा सिद्धार्थ बैंकको एन–ट्याग सेवा सुरु

Read Complete Original Article
Published originally on लोकपथ






