Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

नवलपुरमा सवारीसाधन दुर्घटना हुँदा २५ जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
नवलपुरमा सवारीसाधन दुर्घटना हुँदा २५ जना घाइते
Photo / Coverage: नेपालबहस

• नवलपरासीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन्। • धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको बस कावासोती–११ लोकाहामा दुर्घटनामा परेको हो। • दुर्घटनाका घाइतेहरुको उपचार प्रादेशिक अस्पताल डण्डामा भइरहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालबहस

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जनकपुरबाट अमरेशको मेची–महाकाली यात्रा, रविले गरे उद्घाटन
Latest NewsJust now

जनकपुरबाट अमरेशको मेची–महाकाली यात्रा, रविले गरे उद्घाटन

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा सुरु गरेका छन्। सोमबार बिहान जनकपुरस्थित जानकी मन्दिरमा आयोजित कार्यक्रमबीच रास्वपा सभापति रवि लामिछानेले पदयात्राको उद्घाटन गरेका हुन्। छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर पुगेका लामिछानेले अमरेशको पदयात्रा उद्घाटन गरेका हुन्। ...

नेपालन्युज
पहिलो त्रैमासमा ४२ अर्ब ३२ करोड वैदेशिक सहायता प्राप्ति
Latest NewsJust now

पहिलो त्रैमासमा ४२ अर्ब ३२ करोड वैदेशिक सहायता प्राप्ति

काठमाडाैँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालले ४२ अर्ब ३२ करोड ५४ लाख रूपैयाँभन्दा बढी वैदेशिक सहायता प्राप्त गरेको छ । अर्थमन्त्रालयलयका अनुसार वैदेशिक ऋण तथा अनुदान गरी असोज मसान्तसम्म उक्त रकम प्राप्त भएको हो । असोज मसान्तसम्मको विवरणअनुसार वैदेशिक ऋणतर्फ ३४ अर्ब ३४ करोड २ लाख रूपैयाँभन्दा बढी प्राप्त भएको छ । यस शिर्षकमा सरकारले वार्षिक ...

टक्सार
झापामा मृत भेटिएका यशुको शव परिवारले बुझे, मोबाइल परीक्षण गरिँदै
Latest NewsJust now

झापामा मृत भेटिएका यशुको शव परिवारले बुझे, मोबाइल परीक्षण गरिँदै

काठमाडौं । झापामा मृत भेटिएका ४३ वर्षीय यशु खतिवडा भनेर चिनिने योगेन्द्र खतिवडाको शव परिवारले बुझेका छन् । आइतबार कनकाई नगरपालिका वडा नम्बर–३ स्थित आफ्नै घरको दोस्रो तलामा उनी झुन्डिएको अवस्थामा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play