Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/State news/नवरात्रको छैटौँ दिन कात्यायनी देवीको पूजाआराधना

नवरात्रको छैटौँ दिन कात्यायनी देवीको पूजाआराधना

Share:WhatsAppFacebookX (Twitter)Telegram
नवरात्रको छैटौँ दिन कात्यायनी देवीको पूजाआराधना

काठमाडौं : बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजाआराधना गरिएको छ। नवरात्रका अवसरमा दशैँघरमा दुर्गा सप्तशती, देवीभागवतलगायत धार्मिक ग्रन्थको पाठ गरिन्छ। नवरात्रमा देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। दुर्गा पक्षसमेत

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on प्रदेश खबर

Visit Publisher Site →

Related News

जलवायु सम्मेलनमा हिमालको मुद्दा सशक्त रूपमा उठाइने : परराष्ट्रमन्त्री शिशिर खनाल
State newsJust now

जलवायु सम्मेलनमा हिमालको मुद्दा सशक्त रूपमा उठाइने : परराष्ट्रमन्त्री शिशिर खनाल

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले आगामी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप) मा नेपालले पर्वतीय क्षेत्रका समस्या र हिमनदी पग्लिने जोखिमलाई प्रमुख एजेन्डाका रूपमा सशक्त ढङ्गले उठाउने बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री ...

प्रदेश खबर
बहुप्रतीक्षित ‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट
State newsJust now

बहुप्रतीक्षित ‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट

काठमाडौं : रामबाबु गुरुङको निर्देशनमा बनेको बहुप्रतीक्षित सिनेमा ‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट पाएको छ । चलचित्र जाँच समिति (इग्जामिनेशन बोर्ड) ले शुक्रबार सिनेमालाई युनिभर्सल सर्टिफिकेट दिएको छ । युनिभर्सल सर्टिफिकेट पाएसँगै यो सिनेमा सबै ...

प्रदेश खबर
इटहरीमा जुवाको खालमा प्रहरीको छापा, साढे तीन लाखभन्दा बढी नगदसहित पाँच जना पक्राउ
State newsJust now

इटहरीमा जुवाको खालमा प्रहरीको छापा, साढे तीन लाखभन्दा बढी नगदसहित पाँच जना पक्राउ

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–१८ नयाँ टोलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नगद तीन लाख ७१ हजार १० रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार दुर्गाबहादुर कार्कीको घरमा जुवातास ...

प्रदेश खबर
एआईको माग बढ्दा सिंगापुरको निर्यात ६८.४ प्रतिशतले वृद्धि
State newsJust now

एआईको माग बढ्दा सिंगापुरको निर्यात ६८.४ प्रतिशतले वृद्धि

सिंगापुर : कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग सम्बन्धित वस्तुको माग बढेसँगै सिंगापुरको गैरतेल घरेलु निर्यातमा उल्लेख्य वृद्धि भएको छ। सन् २०२६ को सेप्टेम्बरमा यस्तो निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.४ प्रतिशतले बढेको हो। सिंगापुरको सरकारी निकाय ...

प्रदेश खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play