Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

नवनियुक्त सांसद नाजिमा खातुनले लिइन् शपथ

Share:WhatsAppFacebookX (Twitter)Telegram
नवनियुक्त सांसद नाजिमा खातुनले लिइन् शपथ
Photo / Coverage: नेपालखबर

मधेस प्रदेश सभा सदस्यमा नियुक्त भएकी नाजिमा खातुनले शपथ लिएकी छन्।  मधेस प्रदेशका सभामुख रामअशिष यादवले प्रदेश सभा सचिवालयमा बुधबार आयोजित समारोहमा नवनियुक्त सांसद खातुनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। उनी नेकपा (एमाले)को तर्फबाट रिक्त पदमा समानुपातिक सांसद निर्वाचित भएकी हुन्।  शपथ ग्रहण समारोहमा एमालेका संसदीय दलका नेता एवं पूर्वमुख्...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बर्ड फ्लुको जोखिम बढेपछि बेलायतमा कुखुरा घरभित्रै राख्न आदेश
Latest NewsJust now

बर्ड फ्लुको जोखिम बढेपछि बेलायतमा कुखुरा घरभित्रै राख्न आदेश

लन्डन । जङ्गली चराहरूको बसाइँसराइसँगै एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) फैलिने जोखिम बढेपछि बेलायत सरकारले इङ्गल्यान्डका ठूला कुखुरापालन फार्म तथा पक्षीपालकलाई आफ्ना चराहरू घरभित्रै राख्न बुधबार आदेश दिएको छ । शुक्रबारदेखि लागू... ...

रातोपाटी
संखुवासभामा चट्याङ लागेर दुई जना घाइते
Latest NewsJust now

संखुवासभामा चट्याङ लागेर दुई जना घाइते

संखुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा चट्याङ लागेर दुई जना घाइते भएका छन्। बुधबार साँझ वर्षासँगै आएको हावाहुरी र चट्याङ लाग्दा घरमै बसिरहेका स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र मकालु गाउँपालिका–५ घर भई हाल खाँदबारी नगरपालिका–४ स्थित मामाघरमा बस्दै आएका २२ वर्षीय सबिन गुरुङ घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय, संखुवासभाका प्रहरी... ...

नेपालखबर
बमको धम्कीपछि इटालीका करिब ३०० विद्यालय खाली गराइयो
Latest NewsJust now

बमको धम्कीपछि इटालीका करिब ३०० विद्यालय खाली गराइयो

इमेलमार्फत बम विस्फोटको धम्की प्राप्त भएपछि इटालीभरका करिब ३०० विद्यालय खाली गराइएको छ । बुधबार भएको यो घटना पछिल्ला हप्ताहरूमा विभिन्न विमान सेवा कम्पनी र सञ्चारमाध्यमलाई लक्षित गरी दिइएका शङ्कास्पद... ...

रातोपाटी
इरानले अर्जेन्टिनाको नौसेना र वायु सेनालाई घोषणा गर्‍यो ‘आतंकवादी संगठन’
Latest NewsJust now

इरानले अर्जेन्टिनाको नौसेना र वायु सेनालाई घोषणा गर्‍यो ‘आतंकवादी संगठन’

काठमाडौं- इरानले अर्जेन्टिनाको नौसेना र वायुसेनालाई ‘आतंकवादी संगठन’ घोषणा गरेको छ । यसअघि अर्जेन्टिनाले यसै वर्ष जुनमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) लाई आतंकवादी संगठन घोषणा गरेको थियो । त्यसैको जवाफस्वरूप इरानले अर्जेन्टिनाका सैन्य निकायलाई आतंकवादी संगठन घोषणा गर्ने निर्णय गरेको हो । इरानको विदेश मन्त्रालयले नोभेम्बर १० मा यसबारे घोषणा गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सन् २०१९ मा ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play