सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशले पद तथा गोपनियताको शपथ लिएका छन्। शुक्रबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललेको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले नवनियुक्त न्यायाधीशलाई शपथ गराएका छन्। नवनियुक्त न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीले पद तथा गोपनीयताको...
नवनियुक्त चारै न्यायाधीशले लिए शपथ

Read Complete Original Article
Published originally on नेपालखबर





