• नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीलाई गृह मन्त्रालयमा दर्ज्यानी चिह्न 'फुली' लगाइयो। • गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा आयोजित समारोहमा केसीलाई सम्मानित गरिएको हो। • सरकारले दानबहादुर कार्कीलाई हटाएर एआईजी केसीलाई नयाँ आईजीपी नियुक्त गरेको छ।
नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिह्न
-9d24628f-23da-41dd-92d6-f6a2de4e6d42.jpeg&w=1200&q=75)
Read Complete Original Article
Published originally on नेपालबहस






