पर्वतको कुश्मास्थित प्रदेश अस्पतालमा कार्यरत एक जना नर्समाथि हातपात गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा कुश्मा नगरपालिका–२ खुर्कोट बस्ने वर्ष २७ का दिपक शर्मा रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार अस्पतालको अन्तरंग शाखामा कात्तिक १५ गते राति बिरामी कुरुवाको रुपमा रहेका शर्माले मादक पदार्थ सेवन गरी अस्वभाविक हर्कत देखाएका थिए। त्यसक्रममा...
नर्सलाई हातपात गरेको आरोपमा बिरामी कुरुवा पक्राउ

Read Complete Original Article
Published originally on नेपालखबर






