काठमाण्डु– ममता काफ्लेको शव नभेटिएको अवस्थामा पनि परिस्थितिजन्य प्रमाण, डिजिटल विवरण र नरेश भट्टकै विरोधाभासपूर्ण बयानलाई अदालतमा जोड्दै दोषी ठहर गराउन सफल सरकारी वकिल म्याथ्यु स्वीट नेपाली समुदायमा चर्चित बनेका छन्। अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्लेको हत्या मुद्दामा नरेश भट्टलाई तीनवटै अभियोगमा दोषी ठहर गराउन अभियोजन पक्षबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति हुन्, म्याथ्यु […]
नरेशका झुट एक-एक गर्दै उधिनेका म्याथ्यु स्वीट, ममता हत्या मुद्दासँगै जिते नेपाली समुदायको मन

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





