सरकार महँगी नियन्त्रण गर्न असफल भएको र जनताको सुखसुविधाप्रति जिम्मेवार नदेखिएको आरोप लगाए।
नयाँ सरकार गठनपछि जनताले झन् पीडा भोगेको एमाले महासचिव पोखरेलको आरोप

Read Complete Original Article
Published originally on हाम्राकुरा

सरकार महँगी नियन्त्रण गर्न असफल भएको र जनताको सुखसुविधाप्रति जिम्मेवार नदेखिएको आरोप लगाए।
Published originally on हाम्राकुरा

प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमणले नेपाल-भारत सम्बन्धको आगामी दिशा तय गर्ने भारतीय पूर्वकूटनीतिज्ञ महेश सचदेवले बताएका छन् । नेपालको नयाँ सरकारले भारतसँगको परम्परागत सम्बन्धलाई थप सुदृढ बनाउन खोजिरहेका बेला हुन लागेको भ्रमणलाई उनले महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका हुन् । सचदेवले प्रधानमन्त्री शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ गति दिनुका साथै सहकार्यका प्राथमिकता स्पष्ट पार्ने बताए । स्वतन्त्र पार्टी ...

बिहान उठेपछि अपनाइने साना बानीले दिनभरको ऊर्जा, एकाग्रता र स्वास्थ्यमा प्रभाव पार्न सक्छन् । कतिपय मानिस उठ्नेबित्तिकै मोबाइल चलाउने, पानी नपिउने वा बिहानको खाना छाड्ने गर्छन् । यस्ता बानीले दैनिक जीवनशैलीमा असर पार्न सक्छन् । स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिहानको सुरुवात व्यवस्थित गर्न केही सामान्य बानी अपनाउनु उपयोगी हुन्छ । उठ्नेबित्तिकै मोबाइल नचलाउने : बिहानै सामाजिक सञ्जाल वा तनावपूर्ण समाचारमा धेरै समय बिताउँदा ...

रातिको खानामा भात खाने कि रोटी ? नेपाली भान्सामा सामान्य लाग्ने यो प्रश्न निद्रासँग पनि जोडिएको छ । धेरैलाई भात खाएपछि छिटो निद्रा लाग्ने अनुभव हुन्छ भने कतिपयले रोटीलाई हलुका र स्वस्थ विकल्प मान्छन् । तर वास्तवमा कुन खानेकुराले राम्रो निद्रा ल्याउँछ ? पोषण विज्ञानका अनुसार भात र रोटी दुवै कार्बोहाइड्रेटका स्रोत हुन् । यिनले शरीरलाई ऊर्जा प्रदान गर्छन् । तर ...

काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीचको भेटवार्ता सम्पन्न भएको छ । नयाँ दिल्लीस्थित होटल ताजमा साँझ ६ बजेदेखि ६ः३० बजेसम्म उहाँहरूबीच भेटवार्ता भएको हो । भेटका क्रममा विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री शाहको भारत भ्रमणअन्तर्गत भोलि हुने औपचारिक कार्यक्रमबारे जानकारी गराउनुभएकाे थियाे । उहाँले भोलि नेपाल र भारतका प्रधानमन्त्रीबीच हुने उच्चस्तरीय वार्ता तथा प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डलस्तरीय छलफलमा उठ्ने ...