नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नयाँ दलको सरकार गठन भएपछि जनताले सबैभन्दा बढी दुःख पाएको टिप्पणी गरेका छन्। आईतबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सरकारले महँगी नियन्त्रण गर्न नसकेको आरोप लगाए। दुई वर्षअघिको तुलनामा अहिले बजारभाउ आकाशिएको बताउँदै सरकार जनताको सुख र सहजताका लागि जिम्मेवार नभएको जिकिर गरे। ...
नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाए: शंकर पोखरेल

Read Complete Original Article
Published originally on नेपालखबर






