मोरङ : स्थानीय रामबहादुर श्रेष्ठले २०६५ सालमा दिएको एउटा गाईबाट सुरु भएको नयाँ वृन्दावन गौशालामा अहिले साना–ठूला गरी ७० भन्दा बढी गाई छन् । तिहारको चौथो दिन सोमबार तिनै गाईको सामूहिक पूजा गर्न मोरङ र सुनसरीका बासिन्दा
नयाँ वृन्दावनमा छाडिएका गाईले आश्रय पाए, आज तिनै गाईको पूजामा जुटे दुई जिल्लाका बासिन्दा

Read Complete Original Article
Published originally on प्रदेश खबर






