काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारको नियमन तथा सुपरिवेक्षण प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रभावकारी बनाउन टोरोन्टो सेन्टरसँग छलफल गरेको छ। बजारको नियामकीय क्षमता, संस्थागत स्रोतसाधन र जोखिममा आधारित सुपरिवेक्षणका अभ्यास सुधार गर्न आवश्यक कार्यदिशा पहिचान गर्ने उद्देश्यले बोर्ड र सेन्टरका प्रतिनिधिबीच अन्तरक्रिया भएको हो। बोर्डमा कात्तिक ३० र मंसिर १ &…
धितोपत्र बजारको नियमन र सुपरिवेक्षण सुधार्न टोरोन्टो सेन्टरसँग बोर्डको छलफल

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






