इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट २०९ किलो गाँजासहित पाँच जना सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, सप्तरी राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारत बिहार मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्ष…
धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






