सुनसरी । धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुईवटा स्कार्पियो गाडीमा लोड गरिएको दुई क्विन्टल ९ किलो ४२० ग्राम गाँजासहित पाँच जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीलाई देखेपछि गाँजा बोकेका गाडीसहित भाग्न खोजेपछि प्रहरीले दुई राउण्ड […]
धरानबाट दुई क्विन्टलभन्दा बढी गाँजासहित पाँच जना पक्राउ

Read Complete Original Article
Published originally on लोकपथ



-458f1915-bf72-4e94-8a48-62a311cbc209.png&w=1200&q=75)


