काठमाडौं : मिडियाकर्मीलाई निम्तो दिएर भव्य रूपमा फिल्मको शुभमुहूर्त गर्ने योजना बनाएका निर्देशक र निर्माताको मन फिल्मका मुख्य कलाकार नै नआइदिँदा कस्तो होला? करोडौंको लगानीमा बन्न लागेको फिल्म ‘एक्का तीन’को शुभमुहूर्तमा निर्देशक रुपेश तामाङले ठ्याक्कै यस्तै खल्लो र असहजता महसुस गर्नुपर्‍यो। बिहीबार बिहान ललितपुरस्थित कार्यविनायक मन्दिरमा क्यामेरा र स्क्रिप्ट…
धन्न पूजा शर्मा थिइन् र इज्जत जोगियो, नत्र ‘एक्का तीन’को शुभमुहूर्तमा निर्देशक एक्लै!

Read Complete Original Article
Published originally on उकेरा





