धनकुटाको सुकेपोखरीमा भएको सवारी दुर्घटनामा परेर एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्। कोसी राजमार्ग अन्तर्गत हिलेबाट धनकुटातर्फ आउँदै गरेको प्र.नं. १–०२–००२ ख ०४७४ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको को.१० प ९६८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको थियो। सोही क्रममा विपरीत दिशाबाट जाँदै गरे...
धनकुटामा मोटरसाइकल र ट्रक ठोकिँदा १ महिलाको मृत्यु, २ घाइते

Read Complete Original Article
Published originally on नेपालखबर






