धनकुटा-१ सुकेपोखरीस्थित कोशी लोकमार्गमा बिहीबार साँझ भएको दुर्घटनामा धनकुटा-१ निगालेकी करिब ५२ वर्षीया ठोमा देवी ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।
धनकुटामा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

Read Complete Original Article
Published originally on कान्तिपुर






