पाख्रीबास नगरपालिका–४ स्थित गणेश गुरुङको घरमा जुवा खेलिरहेको सूचनाका आधारमा आइतबार राति करिब २ बजे जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
धनकुटामा कौडा खेलिरहेको अवस्थामा १५ जना पक्राउ, ३ लाख १३ हजार बढी नगद बरामद

Read Complete Original Article
Published originally on कान्तिपुर






