Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

द्विपक्षीय वार्ताका लागि बालेन र मोदी हैदरावाद हाउसमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
द्विपक्षीय वार्ताका लागि बालेन र मोदी हैदरावाद हाउसमा
Photo / Coverage: हाम्राकुरा

विभिन्न क्षेत्रमा सहकार्य विस्तारका सम्भावनाबारे छलफल गर्न दुवै प्रधानमन्त्री हैदरावाद हाउस पुगेका हुन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हाम्राकुरा

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बालेन–मोदीबीच एक्लाएक्लै भेटपछि प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु
Latest NewsJust now

बालेन–मोदीबीच एक्लाएक्लै भेटपछि प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच एक्लाएक्लै भेटवार्ता सम्पन्न भएपछि नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा सुरु भएको बैठकमा प्रधानमन्त्री शाह, मोदीसहित दुवै देशका उच्चपदस्थ प्रतिनिधिहरू सहभागी छन् । अबकाे केहीबेरमा विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम छ । ...

केन्द्रबिन्दु
मध्यपश्चिम विश्वविद्यालयमा ७ डिन र २ निर्देशकका पदमा आवेदन खुला
Latest NewsJust now

मध्यपश्चिम विश्वविद्यालयमा ७ डिन र २ निर्देशकका पदमा आवेदन खुला

काठमाडौँ, मङ्सिर ७ गते । मध्यपश्चिम विश्वविद्यालयले रिक्त रहेका सातवटा ग्राजुएट स्कुलका डिन र दुईवटा निर्देशनालयका निर्देशक गरी कुल ९ वटा नेतृत्वदायी पदमा खुला प्रतिस्पर्धामार्फत प... ...

गोरखापत्र
प्रधानमन्त्री शाहद्वारा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण
Latest NewsJust now

प्रधानमन्त्री शाहद्वारा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

नयाँदिल्ली काठमाडौँ, मङ्सिर ७ गते । भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाहले नयाँदिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्... ...

गोरखापत्र
नेपालमै पहिलो पटक कावासोतीमा ‘जटायु लर्निङ सेन्टर’ सञ्चालनमा
Latest NewsJust now

नेपालमै पहिलो पटक कावासोतीमा ‘जटायु लर्निङ सेन्टर’ सञ्चालनमा

गिद्धको संरक्षण, अनुसन्धान तथा वातावरणीय शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले नवलपुरको कावासोती नगरपालिका–७ मा स्थापना गरिएको ‘जटायु लर्निङ सेन्टर’ औपचारिक रूपमा सञ्चालनमा ल्याइएको सञ्चालक डिबी चौधरीले बताए । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement