काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार जारी खेलमा काठमाण्डु गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले कमजोर सुरुआत गरेको छ । काठमाण्डुले टस जितेर पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले २.३ ओभरमै चार विकेट गुमाएको थियो । त्यसबेला टोलीको स्कोर जम्मा ८ रन थियो । सुदूरपश्चिमका स्कट कुगेलेइन ६, विनोद भण्डारी १, ब्रान्डन म्याकमुलन र ईशान पाण्डे शून्य […]
दोहोरो रन नजोड्दै ४ विकेट गुमाएको सुदूरपश्चिम दबाबमा, काठमाण्डुको कसिलो बलिङ

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






