मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव छ। आज बिहान ८ बजे जारी मौसम बुलेटिनअनुसार अहिले बिहान देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ। उपत्यका र खोच तथा तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ। पाँच दिनको मौसम प्रक्षेपण यस्तो छ- २०८३ मंसिर १३ गते (आइतबार) दिउँसोः देश...
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, पाँच दिन कस्तो होला मौसम

Read Complete Original Article
Published originally on नेपालखबर






