हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बुधबार बिहान ८ बजे अपडेट गरेको बुलेटिनअनुसार यतिबेला देशका हिमाली र पहाडी भेगमा मौसम मुख्यतया सफा छ। तराई, उपत्यका तथा खोचका धेरै स्थानमा भने हुस्सु/कुहिरो लागेको छ। मौसम महाशाखाले आजसमेत पाँच दिनको सम्भावित मौसमबारे प्रक्षेपण जारी गरेको छ। जसअनु...
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो होला ५ दिन मौसम

Read Complete Original Article
Published originally on नेपालखबर






