Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

देशको राजनीतिबारे कांग्रेस केन्द्रीय सदस्यको विश्लेषण– जस्तो बाजा बज्छ, त्यही तालमा नाच्नुपर्छ

Share:WhatsAppFacebookX (Twitter)Telegram
देशको राजनीतिबारे कांग्रेस केन्द्रीय सदस्यको विश्लेषण– जस्तो बाजा बज्छ, त्यही तालमा नाच्नुपर्छ
Photo / Coverage: अनलाइन खबर

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य निमा गिरीले राजनीतिमा गलत भाष्य स्थापित गर्ने प्रयत्न भइरहेको हुँदा त्यसलाई पार्टीले चिनुपर्ने बताएकी छन् । केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य गिरीले माओको भनाइ उद्धृत गर्दै ‘जस्तो बाजा बज्छ, त्यही तालमा नाच्नुपर्छ’ जस्तै नेपालको राजनीतिक अवस्थाको विश्लेषण गरिन् । अहिले राजनीतिक रुपमा शोक धुन बजेपनि…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, तेस्रो वरियतामा सोबिता गौतम
OthersJust now

मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, तेस्रो वरियतामा सोबिता गौतम

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन् । नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम तेस्रो स्थानमा उक्लिएकी छन् । यसअघि उनी सातौं वरीयतामा थिइन् । वरीयता परिवर्तनसँगै परराष्ट्रमन्त्री शिशिर खनाल चौथो स्थानमा झरेका छन् । यसअघि उनी तेस्रो स्थानमा थिए । त्यस्तै, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको वरीयता एक–एक ...

पर्दाफास
ग्लोबल आईएमई बैङ्कले ‘प्लाटिनम गल्फ २०२६’ आयोजना गर्दै
OthersJust now

ग्लोबल आईएमई बैङ्कले ‘प्लाटिनम गल्फ २०२६’ आयोजना गर्दै

ग्लोबल आईएमई बैङ्क लिमिटेडले ‘ग्लोबल आईएमई प्लाटिनम गल्फ २०२६’ प्रतियोगिता आयोजना गर्ने भएको छ। बैङ्कले आगामी मङ्सिर १२ र १३ गते गोकर्ण फरेस्ट रिसोर्टमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो। दुई दिनसम्म चल्ने प्रतियोगितामा खेल प्रेमीहरूले गल्फसँगै प्रकृति र आपसी सद्भावको अनुभव लिन सक्ने बैङ्कले जनाएको छ। प्रतियोगिताका विजेतालाई पुरस्कारको समेत व्यवस्था गरिएको छ। होल इन वान गर्ने खेलाडीलाई आधुनिक स्कोडा एसयूभी ...

पर्दाफास
लगानीमैत्री वातावरण बनाउन कांग्रेसले भूमिका निर्वाह गर्नुपर्दछ : प्रबल थापा
OthersJust now

लगानीमैत्री वातावरण बनाउन कांग्रेसले भूमिका निर्वाह गर्नुपर्दछ : प्रबल थापा

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रबल थापाले लगानीमैत्री वातावरण बनाउनका लागि कांग्रेसले भूमिका खेल्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा बिहीबार धारणा राख्दै केन्द्रीय सदस्य थापाले गैरन्यायिक धरपकडविरुद्ध उभिएर कांग्रेसले लगानीमैत्री वातावरण बनाउन भूमिका खेल्नुपर्ने बताए । ‘अकासिँदो महँगीले थिचिएका गृहिणी र मध्यमवर्गीय परिवारको भान्सा जोगाउन, विभिन्न कुराले सटर बन्द गर्न… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement