महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा काठमाडौंको सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनमा माल्यार्पण तथा काव्यसभा आयोजना गरिएको छ । निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईले आइतबार महाकवि देवकोटाको पूर्णकदको सालिकमा माल्यार्पण गरिन् । सो अवसरमा उनले कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट् बालकृष्ण समको सालिकमा समेत माल्यार्पण गरिन् । कार्यक्रमअन्तर्गत आयोजित काव्यसभामा कविहरू यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले कविता वाचन गरे । कार्यक्रममा निकेतनकी अध्यक्ष प्रसाई, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा...
देवकोटा जयन्तीमा त्रिमूर्ति निकेतनमा माल्यार्पण र काव्यसभा

Read Complete Original Article
Published originally on फरकधार





