काठमाडौं । गृह मन्त्रालयले तिहारका अवसरमा खेलिने देउसीभैलो कार्यक्रमलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरूलाई ७ बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयले स्थानीय प्रशासनलाई पत्राचार गर्दै देउसीभैलो कार्यक्रम सञ्चालनका लागि कुनै पनि
देउसी-भैलोसम्बन्धी गृह मन्त्रालयले जारी गर्यो ७ बुँदे निर्देशन

Read Complete Original Article
Published originally on प्रदेश खबर






