Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

दाङमा छ सयभन्दा बढी गाईको सामूहिक पूजा

Share:WhatsAppFacebookX (Twitter)Telegram
दाङमा छ सयभन्दा बढी गाईको सामूहिक पूजा
Photo / Coverage: नेपालबहस

• दाङको बेलझुण्डीस्थित गौशालामा गाई तिहारको अवसरमा ६०० भन्दा बढी गाईको सामूहिक पूजा गरिएको छ। • योगी आदित्यनाथ फाउन्डेसनले प्रत्येक वर्ष गाई तिहारको दिन यसरी पूजा गर्ने परम्परा कायम राखेको छ। • गौशालामा गाईको खानपानमा समस्या रहेको र विभिन्न दाताहरूको सहयोगले गौशाला सञ्चालन भइरहेको अध्यक्ष भोलानाथ योगीले बताएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालबहस

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी वस्तुमाथिको अतिरिक्त भन्सार शुल्क थप २ महिनाका लागि स्थगित गर्ने चीनको निर्णय
Latest NewsJust now

अमेरिकी वस्तुमाथिको अतिरिक्त भन्सार शुल्क थप २ महिनाका लागि स्थगित गर्ने चीनको निर्णय

बेइजिङ – चीनले संयुक्त राज्य अमेरिकाबाट आयात हुने वस्तुमाथिको २४ प्रतिशत अतिरिक्त भन्सार शुल्क २ महिनाका लागि निलम्बन जारी राख्ने निर्णय गरेको छ। यद्यपि १० प्रतिशतको अतिरिक्त भन्सार शुल्क लगाउने निर्णय भने कायम राखिनेछ । यसको जानकारी राज्य परिषद्को भन्सार शुल्क आयोगले सोमबार दिएको हो । शुल्क समायोजन १० नोभेम्बरदेखि लागू हुनेछ। यसले वासिङ्टनमा चिनियाँ […] ...

काठमाण्डुपाटी
चितवन राइनोजमाथि काठमाडौँ गोर्खाज १० रनले विजयी
Latest NewsJust now

चितवन राइनोजमाथि काठमाडौँ गोर्खाज १० रनले विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा काठमाडौँले चितवनलाई १० रनले पराजित गरेको हो । काठमाडौँले दिएको १८१ रनको लक्ष्य पछाएको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो । काठमाडौँका लागि रवि बोपाराले ५५ रन बनाए भने डान मोउसलीले २९, कामील मिशाराले २८ रन बनाएका थिए । त्यस्तै ...

कर्पोरट खबर
एनपीएलको सोह्रौं अर्धशतक बोपराको नाममा
Latest NewsJust now

एनपीएलको सोह्रौं अर्धशतक बोपराको नाममा

• चितवन राइनोजका रवि बोपराले नेपाल प्रिमियर लिगमा ३४ बलमा ३ छ्क्का र २ चौका हिर्काएर अर्धशतक पूरा गरे। • यस सिजनमा १६ अर्धशतक र एक शतक प्रहार भएको छ, जसमा विभिन्न खेलाडीहरूले अर्धशतक हिर्काएका छन्। • पोखरा एभेन्जर्सका युवराज सामराले कर्णाली याक्सका विरुद्ध शतक प्रहार गरेका छन्। ...

नेपालबहस
सेनेगलमा आप्रवासी डुङ्गा दुर्घटना : मृतकको सङ्ख्या ३९ पुग्यो
Latest NewsJust now

सेनेगलमा आप्रवासी डुङ्गा दुर्घटना : मृतकको सङ्ख्या ३९ पुग्यो

काठमाडाैँ। सेनेगलको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । सोमबार थप शव फेला परेपछि मृतकको सङ्ख्या बढेको आपत्कालीन सेवा विभागले जनाएको छ। उत्तरी सेनेगलको सेन्ट लुइसबाट... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play