सुनकोशीको तिहार सम्झिँदा सबैभन्दा पहिले आँखाअगाडि आउँछ, रातको अँध्यारोमा हुकाबत्ती बालेर साथीहरूसँग घुमेको खेतको फाँट। त्यतिबेला गाउँमा बिजुली थिएन। घरमा बत्ती बाल्थ्यौँ, अनि साथीहरूसँग फाँटमा निस्केर सन्ट्री बाल्दै हुकाबत्ती खेल्थ्यौँ। त्यसरी रातभरि खेत घुम्दाको रमाइलो अहिले
‘देउसीमा रामायण र महाभारतका कथा भट्याउँथ्यौँ’

Read Complete Original Article
Published originally on प्रदेश खबर






