तिहार सम्झँदा मलाई सबैभन्दा पहिले सङ्खुवासभाको चुङ्गखुरुङ्गमा बिताएको बाल्यकाल याद आउँछ। त्यो बेलाको तिहार अहिलेको जस्तो होहल्लापूर्ण थिएन। निकै मधुर र साङ्गीतिक थियो। न धेरै तामझाम थियो, न धेरै खर्च। तर रमाइलो र आत्मीयता भने
‘देउसीमा म केटी बनेर नाचेको दिन अझै याद आउँछ’

Read Complete Original Article
Published originally on प्रदेश खबर






