सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले देउवा समूहले पार्टीको नाम, झण्डा र चुनाव चिह्नको दुरुपयोग हुन नदिन आयोगमा जाने निर्णय गरेको हो ।
देउवा समूहको महाधिवेशन रोक्न निर्वाचन आयोग जाने कांग्रेसको निर्णय

Read Complete Original Article
Published originally on कान्तिपुर






