कांग्रेसले देउवा पक्षको समानान्तर गतिविधि रोक्न निर्वाचन आयोग जाने निर्णय गर्नुका साथै सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै खबरदारी गर्ने निर्णय गरेको छ । अध्यादेश फिर्ता लिन, संसद् अधिवेशन बोलाउन र विधिको शासन सुनिश्चित गर्न पनि कांग्रेसले माग गरेको छ ।
देउवा पक्षले पार्टीको झन्डा, चुनाव चिह्न र लेटरप्याड अनधिकृत प्रयोग गरेको भन्दै कांग्रेस आयोग जाने

Read Complete Original Article
Published originally on कान्तिपुर






