अधिवेशनमा प्रदेशभरका दुई हजारभन्दा बढी नेता तथा कार्यकर्ता सहभागी हुने भएका छन् । प्रदेश अधिवेशनको तयारी पूरा भएको संयोजक रंगमति शाहीले बताइन् ।
देउवाले उद्घाटन गर्ने कांग्रेसको कर्णाली अधिवेशनमा दुई हजार बढी सहभागी हुँदै

Read Complete Original Article
Published originally on कान्तिपुर





