काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवालाई आफ्नो राजनीतिक कद र मर्यादा कायम राख्न आग्रह गरेका छन् । कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै थापाले देउवालाई पाँच पटक प्रधानमन्त्री र पार्टीको सभापति भइसकेको वरिष्ठ नेताका रूपमा स्मरण गराउँदै भने, ‘अग्लो हुनुहुन्छ, अग्लाइमै बस्नुस्। तपाईंले आफ्नो लेभल मेन्टेन गर्नुस्।’ देउवा पार्टीका अभिभावक र वरिष्ठ नेता भएकाले उनका अभिव्यक्ति पनि त्यही हैसियतअनुसार हुनुपर्ने थापाको भनाइ छ ।
देउवालाई गगनको सुझाव- ‘आफ्नो राजनीतिक उचाइ र मर्यादा कायम राख्नुस्’

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






