नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले समानान्तर रुपमा गर्न लागेको १५औँ महाधिवेशनबाट शशांक कोइराला नै नेतृत्वमा आउने भएका छन्। आगामी मंसिर २१–२३ मा हुने महाधिवेशनमा शशांकलाई नै सभापति बनाएर जान देउवाले सिग्नल दिएका हुन्। १५औँ महाधिवेशन तयारी समितिका संयोजक शशांक नै सभापति बन्ने सम्भावना उच्च रहेको देउवा पक्षीय एक नेताले नेपालखबरलाई बताए।...
देउवाको ‘सिग्नल’- महाधिवेशनबाट सभापतिमा शशांक

Read Complete Original Article
Published originally on नेपालखबर






