काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउसो ३ बजे बस्ने गरि मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दशैँपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा समसामयिक विषयहरूमा छलफल गरि आवश्यक निर्णयहरू हुने सचिवालयले जानकारी दिएको छ । The post दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बस्दै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बस्दै

Read Complete Original Article
Published originally on कर्पोरट खबर




_H75oQ7BRvh.jpg)

