दुई सातापछि आज मंगलबार मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री वालेन्द्र शाहले आज अपराह्न ३ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। दुई साता लामो समयपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ।
दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बस्दै

Read Complete Original Article
Published originally on नेपालखबर






