Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

दुई वर्षमा सक्नु पर्ने सडक चार वर्षमा पनि सकिएन

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुई वर्षमा सक्नु पर्ने सडक चार वर्षमा पनि सकिएन
Photo / Coverage: नेपालन्युज

बागलुङ।दुई वर्षमा कालोपत्र सक्ने गरी निर्माण थालिएको बागलुङको एक रणनैतिक सडक चार वर्षमा पनि सकिएको छैन। हरिचौर–मल्म–पाण्डवखानी सडक चार वर्षमा पनि कालोपत्र नभएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ। दुई वर्षमा काम सम्पन्न गर्ने गरी उक्त सडक खण्ड ठेक्का सम्झौता भएको थियो। एक निर्वाचन क्षेत्र एक रणनैतिक सडकअन्तर्गत हरिचौर–मल्म–पाण्डवखानी सडक समयमै काम नसक्दा स्थानीयलाई समस्या भएको छ। सडक निर्माणमा स्थानीयको निरन्तर खबरदारी र जनगुनासोको बेवास्ता भएको गलकोट नगरपालिका–७ मल्मका वडाध्यक्ष राजबहादुर थापाले जानकारी दिए। सो सडक २०८१ साल भदौमा सम्पन्न गरिसक्नु पर्ने प्रावधान थियो। सडक निर्माणको जिम्मा वर्ल्डवाइड-लोपूर्ण जेभी निर्माण कम्पनीले लिएको थियो। स्थानीयले गत कात्तिकमा निर्माण व्यवसायीविरुद्ध आन्दोलन समेत गरेका थिए। विसं २०७९ भदौमा २५ करोड २० लाखमा ठेक्का सम्झौता गरिएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएलमा आज : जनकपुरविरुद्ध सुदूरपश्चिम (LIVE)
Latest NewsJust now

एनपीएलमा आज : जनकपुरविरुद्ध सुदूरपश्चिम (LIVE)

काठमाडौँ । नेपाल प्रिमयर लिग (एनपीएल) अन्तर्गत मंगलबार जनकपुर बोल्ट्स र सुदूपश्चिम रोयल्सबिच खेल भइरहेको छ । जारी तेस्रो संस्करणमा दुवै टोलीको यो छैटौँ खेल हो । जनकपुरले २ खेल जित्दा... ...

रातोपाटी
विदेशमा रहेका दाजुभाइलाई ‘नरमाइलो’ लाग्छ तिहार
Latest NewsJust now

विदेशमा रहेका दाजुभाइलाई ‘नरमाइलो’ लाग्छ तिहार

• विदेशमा रहेका नेपाली दाजुभाइले तिहार मनाउन सामाजिक सञ्जाल र फोनको माध्यमबाट दिदीबहिनीलाई टिका लगाउने योजना बनाएका छन्। • तिहारको अवसरमा परिवारसँगको भेट्न नसक्दा उनीहरू भावुक हुँदै तिहारको सम्झना गर्दैछन् र विभिन्न तरिकाले एक अर्कालाई शुभकामना साटासाट गर्ने प्रयासमा छन्। • परदेशमा रहेका नेपालीहरूले चाडपर्व मनाउनका लागि नयाँ तरिकाहरू अपनाउँदै, साथीभाइ र चेलिबेटीहरूसँग टिका ग्रहण गर्ने र शुभकामना साटासाट गर्ने ...

नेपालबहस
सवारी दुर्घटनामा दश जना घाइते
Latest NewsJust now

सवारी दुर्घटनामा दश जना घाइते

बिन्द्र वाम्बुले राईउदयपुर, कात्तिक २४ गते । उदयपुरमा सवारी दुर्घटनामा परी १० जना घाइते भएका छन् । त्रियुगा नगरपालिका – १३ बहेर्वाचोकस्थित मदन भण्डारी लोकमार्गमा मङ्गलबार बेल्टारबा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play