प्रहरीले सिन्धुपाल्चोकबाट स्रोत नखुलेको ६६ हजार ९५० युआन (नेपाली रुपैयाँ १६ लाख ६ हजार ८००) सहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५१ वर्षीय सिरेनु ओजी र ४३ वर्षीय उजियानदोजी रहेका छन्। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-२ स्थित अस्थायी प्रहरी पोष्ट १० किलो अगाडि चेकजाँचका क्रममा उनीहरूको साथबाट सो रकम बरामद गरिएको प्रहरील...
दुई चिनियाँ नागरिकको साथबाट ६६ हजार ९५० युआन बरामद

Read Complete Original Article
Published originally on नेपालखबर






