चितवन । पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डको तेस्रो प्याकेजअन्तर्गत मुग्लिन–मलेखु सडकको सम्झौता अवधि सकिएको एक वर्ष पुग्दासमेत आधा काम हुन सकेको छैन । गत पुस १५ गते सम्पन्न गर्नेगरी तीन वर्षअघि अर्थात्...
सम्झौताको समय सकिएको एक वर्ष बित्दा पनि मुग्लिन–मलेखु सडकको काम ४८ प्रतिशत मात्रै

Read Complete Original Article
Published originally on रातोपाटी






