काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार जारी खेलमा सुदूरपश्चिम रोयल्सले काठमाण्डु गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनायो । एक समय ८ रनमै चार विकेट गुमाएर संकटमा परेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकले सम्मानजनक योगफलसम्म पुर्यायो । दीपेन्द्रले ५५ […]
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमाण्डुलाई दियो १२६ रनको लक्ष्य

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






