काठमाडौं । पोखरा विश्वविद्यालयले आफ्नो २९ औँ दीक्षान्त समारोहमा सहभागी हुन इच्छुक विद्यार्थीका लागि अनलाइन आवेदन खुलाएको छ । विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार विद्यार्थीले मंसिर ५ देखि पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।दीक्षान्त समारोहमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तह पूरा गरी ट्रान्सक्रिप्ट प्राप्त गरिसकेका विद्यार्थी सहभागी हुन योग्य हुनेछन् । तर, यसका लागि २०८२ माघ २४ गते (७ फेब्रुअरी २०२६) पछि ट्रान्सक्रिप्ट जारी भएको हुनुपर्ने विश्वविद्या
दीक्षान्त समारोहका लागि पोखरा विश्वविद्यालयले खुलायो अनलाइन आवेदन

Read Complete Original Article
Published originally on आइसिटी समाचार






