Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

दिल्लीका अखबारमा बालेन : केही आशंका, केही उत्सुकता

Share:WhatsAppFacebookX (Twitter)Telegram
दिल्लीका अखबारमा बालेन : केही आशंका, केही उत्सुकता
Photo / Coverage: अनलाइन खबर

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने औपचारिक भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले प्राथमिकताका साथ कभरेज गरेका छन्। प्रमुख मिडियाले यस भ्रमणलाई कूटनीतिक कोर्स करेक्सन, २ अर्ब डलरको आर्थिक प्याकेज, अयोध्या-जनकपुर रेल सेवा, अग्निपथ र भूराजनीतिक सन्तुलनको परीक्षाका रूपमा विश्लेषण गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विपद्को जोखिम र स्थानीयको भावना बुझेर बस्ती पुनर्निर्माण गर्नुपर्छ : गगन थापा
OthersJust now

विपद्को जोखिम र स्थानीयको भावना बुझेर बस्ती पुनर्निर्माण गर्नुपर्छ : गगन थापा

सभापति थापाले पुनर्निर्माणलाई निजी आवास निर्माणमा मात्र सीमित नगरी प्रभावित क्षेत्रको समग्र पुनर्स्थापना र आर्थिक गतिविधि सञ्चालनलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे । ...

अनलाइन खबर
प्रधानमन्त्रीको भारत भ्रमणसँगै हवाई मार्ग खुल्ने आशमा लुम्बिनी
OthersJust now

प्रधानमन्त्रीको भारत भ्रमणसँगै हवाई मार्ग खुल्ने आशमा लुम्बिनी

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणसँगै नयाँ हवाई प्रवेशमार्गका विषयमा सहमति हुने आशा लुम्बिनी क्षेत्रमा बढेको छ । नेपाल-भारतबीच हवाई मार्ग प्रयोगबारे सहमति जुटे गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आउने र यसले पर्यटन तथा व्यापारिक गतिविधि बढाउने विश्वास स्थानीयवासी र व्यवसायीले गरेका छन् । भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेश विन्दु उपलब्ध गराउने, महेन्द्रनगरलगायत हवाई मार्गलाई दुईतर्फी बनाउने विषयमा सहमति ...

पर्दाफास
घोप्टेभिरको जोखिमपूर्ण पहिरो काट्न थालियो, दैनिक ५ घण्टा सडक बन्द
OthersJust now

घोप्टेभिरको जोखिमपूर्ण पहिरो काट्न थालियो, दैनिक ५ घण्टा सडक बन्द

मुग्लिन-नौबिसे सडकखण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु गरिएको छ । शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थालिएको हो । नागढुङ्गा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार शनिबार नागढुङ्गा तर्फबाट बाटो बनाएर घोप्टेभिरको माथिल्लो भागमा एक्साभेटर पुर्‍याइएको थियो । उक्त एक्साभेटरले आजदेखि डाँडाको जोखिमपूर्ण र झर्न सक्ने ढिस्को काट्न सुरु गरेको हो । निर्माण ...

पर्दाफास
४ पटक मन्त्रीस्तरीय निर्णयबाट रकम मलेसिया लगियो, अनुसन्धान थालेपछि फाइल गायब
OthersJust now

४ पटक मन्त्रीस्तरीय निर्णयबाट रकम मलेसिया लगियो, अनुसन्धान थालेपछि फाइल गायब

चार पटक मन्त्रीस्तरीय निर्णय गरी ठगिएकोमध्ये १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेसिया पुर्‍याइएको खुले पनि यो निर्णयको फाइल भने गायब छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement