Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दिनेशलाल श्रेष्ठद्वारा एसियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा

दिनेशलाल श्रेष्ठद्वारा एसियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा

10/26/2026, 1:21:26 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
दिनेशलाल श्रेष्ठद्वारा एसियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा

काठमाडौँ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिनेश लाल श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । कम्पनी सञ्चालक समितिको २३३औँ बैठकले उनको राजीनामा स्वीकृत गरेको जनाएको छ । श्रेष्ठको राजीनामा २०८३ कात्तिक १० गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको हो । श्रेष्ठको राजीनामापछि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतका रूपमा दिइएको कम्पनीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

पाकिस्तान प्रशासित काश्मीरमा जीप दुर्घटना, सात जनाको मृत्यु
ताजा खबरJust now

पाकिस्तान प्रशासित काश्मीरमा जीप दुर्घटना, सात जनाको मृत्यु

काठमाडाैँ। पाकिस्तान प्रशासित काश्मीरको मुजफ्फराबादको बाहिरी क्षेत्रमा यात्रु बोकेको जीप पहाडी सडकबाट करिब एक हजारदेखि एक हजार पाँच सय फिट तल खस्दा सात जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका... ...

रातोपाटी
सिक्किमको पाल्जोर स्टेडियममा गुञ्जिदै नेपथ्य
ताजा खबरJust now

सिक्किमको पाल्जोर स्टेडियममा गुञ्जिदै नेपथ्य

लोकरक ब्यान्ड नेपथ्य सिक्किमको राजधानी गान्तोकमा हुने प्रस्तुतिको तयारीमा जुटेको छ। त्यहाँस्थित पाल्जोर स्टेडियममा यसै अक्टोबर ३१ (कात्तिक १४) मा नेपथ्य गुञ्जिन लागेको छ। सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो। भारतको ८० औं गणतन्त्र दिवसको मुख्य समारोहकै बीच मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले कन्सर्टको टिकट र यसै आयोजनालाई केन्द्र... ...

नेपालखबर
जाडोमा रुघाखोकी र सङ्क्रमणबाट बच्न रोगप्रतिरोधात्मक क्षमता बढाउने ५ पेय पदार्थ
ताजा खबरJust now

जाडोमा रुघाखोकी र सङ्क्रमणबाट बच्न रोगप्रतिरोधात्मक क्षमता बढाउने ५ पेय पदार्थ

काठमाडौँ । रोगप्रतिरोधात्मक क्षमता (इम्युनिटी) भन्नाले शरीरले रोगहरूसँग कति समयसम्म लड्न सक्छ भन्ने बुझाउँछ। यदि तपाईं बारम्बार बिरामी पर्नुहुन्छ वा बिरामी भएपछि चाँडै निको हुनुहुन्न भने त्यो शरीरको इम्युनिटी कमजोर भएको... ...

रातोपाटी
वैधानिकताको फैसलाअघि पराजित र असन्तुष्ट नेता फर्काउने कसरतमा देउवा समूह
ताजा खबरJust now

वैधानिकताको फैसलाअघि पराजित र असन्तुष्ट नेता फर्काउने कसरतमा देउवा समूह

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनले गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा १५ औँ महाधिवेशन गरेर आगामी ४ वर्षे कार्यकालका लागि गगन थापाको सभापतित्वमा २३१ सदस्यीय नयाँ कार्यसमिति बनाएको छ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play