दिनभरको काम, थकान र व्यस्ततापछि दिउँसो केहीबेर सुत्दा शरीर हलुका र दिमाग ताजा भएको अनुभव हुन्छ । कतिपय मानिसलाई दिउँसो खाना खाएपछि निद्रा लाग्ने गर्छ भने कतिपयलाई दिउँसो नसुती दिन बिताउनै कठिन हुन्छ । तर, दिउँसो सुत्ने यही बानीले रातिको निद्रामा असर गर्छ कि गर्दैन ? स्वास्थ्य विशेषज्ञहरूका अनुसार दिउँसो सुत्नु आफैँमा नराम्रो बानी होइन । तर, कति समय सुतिन्छ र कुन समयमा सुतिन्छ भन्ने कुराले रातिको निद्रामा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ । दिउँसो छोटो समय सुत्दा थकान कम हुने, एकाग्रता बढ्ने र मानसिक रूपमा ताजा महसुस हुन...
दिउँसो सुत्ने बानीले रातिको निद्रा बिगार्छ ? जान्नुहोस् विशेषज्ञको सुझाव

Read Complete Original Article
Published originally on फरकधार






