दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल हुनैनाथ मन्दिर र आसपासको मनमोहक प्राकृतिक दृश्य । शान्त र हरियाली वातावरणको बीचमा अवस्थित हुनैनाथ मन्दिरले स्थानीय धार्मिक आस्था, संस्कृति र ऐतिहासिक पहिचान बोकेको छ ।
दार्चुलाको हुनैनाथ मन्दिर र आसपासको प्राकृतिक दृश्य [तस्बिरहरू]
![दार्चुलाको हुनैनाथ मन्दिर र आसपासको प्राकृतिक दृश्य [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-16_9e7d0960_GdHK2Blq8G.jpeg)
Read Complete Original Article
Published originally on फरकधार





