दानबहादुर कार्कीको रिट श्रीकान्त पौडेलको इजलासमा पेसी
दानबहादुर कार्कीको रिट श्रीकान्त पौडेलको इजलासमा पेसी

Read Complete Original Article
Published originally on कान्तिपुर

दानबहादुर कार्कीको रिट श्रीकान्त पौडेलको इजलासमा पेसी
Published originally on कान्तिपुर

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । कार्कीको रिट न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ । सरकारले गत १८ कात्तिकमा कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई बढुवा गरी प्रहरी ...
.jpg)
रुकुमपश्चिम समाचारदातारुकुमपश्चिम, मङ्सिर २ गते । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर चार वर्षअघि गएको भूकम्पले घरबासविहीन भएका परिवार अस्थायी आवासमा बस्न बाध्य छन् । सरकारले पुन... ...

पुराना दलको कार्यशैली बदल्ने, राज्य सञ्चालनमा नयाँ थिति बसाल्ने र राजनीतिलाई जनसेवासँग जोड्ने प्रतिबद्धतासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदाएको थियो। परम्परागत राजनीतिक दलप्रति बढ्दो असन्तुष्टि, सार्वजनिक पदमा देखिएको सुविधाभोगी प्रवृत्ति र राज्यको स्रोतसाधनमाथिको दोहनविरुद्ध जनतामा रहेको आक्रोशलाई आफ्नो राजनीतिक पुँजी बनाएको रास्वपाले परिवर्तनको आशा जगाएको थियो। चुनावी वाचापत्रमा सुशासन, पारदर्शिता, मितव्ययिता र जवाफदेहितालाई प्राथमिकतामा राखेको पार्टीले सत्तामा पुगेपछि पनि त्यही ...

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २१ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बर्दिया, कञ्चनपुर, सुनसरी, दाङ, कैलाली, झापा, मकवानपुर, चितवन, ललितपुर र मोरङबाट उनीहरू पक्राउ परेका हुन् । बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरबाट एक जना, कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चान्देउबाट दुई जना र सोही गाउँपालिकाको अर्को स्थानबाट दुई जना पक्राउ परेका हुन् । त्यसैगरी, सुनसरीको ...