Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

दानबहादुर कार्कीको मुद्दा प्राथमिकतामा राखेर मंसिर ९ गते पेसी

Share:WhatsAppFacebookX (Twitter)Telegram
दानबहादुर कार्कीको मुद्दा प्राथमिकतामा राखेर मंसिर ९ गते पेसी
Photo / Coverage: नेपालखबर

प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको मुद्दामा अब मंसिर ९ गते सुनुवाइ हुने भएको छ।  सर्वोच्च अदालतले प्राथमिकतामा राखेर पालो समेत आउनेगरी मंसिर ९ गतेलाई पेसी तोकेको हो। सो मुद्दामा आज (सोमबार) पेसी तोकिएकोमा अब ९ गतेलाई प्राथमिकताका साथ पेसी तोकिएको हो। 

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सीमा समस्याबारे के छ संयुक्त वक्तव्यमा ?
Latest NewsJust now

सीमा समस्याबारे के छ संयुक्त वक्तव्यमा ?

काठमाडौँ । नेपाल र भारतका प्रधानमन्त्रीले सीमा स्तम्भहरूको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत कार्यमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरेका छन् । साथै, बाँकी रहेका सीमासम्बन्धी विषयहरूमा काम गर्न दुवै देशका... ...

रातोपाटी
राजकीय मर्यादा र कूटनीतिक विरासत बेवास्ता गरियो :  महामन्त्री पौडेल
Latest NewsJust now

राजकीय मर्यादा र कूटनीतिक विरासत बेवास्ता गरियो :  महामन्त्री पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सफल होस् भन्ने शुभेच्छा व्यक्त गर्दै भ्रमणअघि राजकीय मर्यादा र अघिल्लो सरकारको कूटनीतिक विरासतलाई बेवास्ता गरिएको टिप्पणी गरेका... ...

रातोपाटी
भारतीय दिने २ खर्ब ४० अर्ब सहयोगमा १ खर्ब ८४ अर्ब ऋण, ब्याजदर भारु
Latest NewsJust now

भारतीय दिने २ खर्ब ४० अर्ब सहयोगमा १ खर्ब ८४ अर्ब ऋण, ब्याजदर भारु

भारतले नेपाललाई दिने घोषणा गरेको २ खर्ब ४० अर्ब विकास सहायतामध्ये ५६ अर्ब रुपैयाँ अनुदान र बाँकी १ खर्ब ८४ अर्ब रुपैयाँ ऋण सुविधा रहेको खुलेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण पनि नेपाल र भारतका परराष्ट्र मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा उक्त रकम खुलाइएको हो।  यसअघि दुई देशका प्रधानमन्त्रीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा नेपाललाई ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement