प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीलाई पुनर्बहालीका लागि अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। बुधबार न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले निवेदकले माग गरेको न्यायिक उपचार र उठाएका अन्तरिम आदेशका मागसँग अन्तरनिहित कानुनी प्रश्नहरूको रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा निरुपण र सम्बोधन हुने प्रकृतिको देखिएको भन्दै...
दानबहादुरको रिटमा लिखित जवाफ परेको ७ दिनभित्रै पेसी तोक्न आदेश, हटाउन नपाइने

Read Complete Original Article
Published originally on नेपालखबर





